दफा ६९
प्राविधिक सहयोग दिने
कुनै उपभोक्ता समूह, पट्टावाला, धार्मिक निकाय, समूह वा समुदाय वा निजी वनको धनीले सामुदायिक वन, कबुलियती वन, धार्मिक वन वा निजी वनको विकास र संरक्षणको लागि कुनै प्राविधिक सहयोग माग गरेमा सम्बन्धित जिल्ला वन अधिकृतले त्यस्तो प्राविधिक सहयोग उपलब्ध गराई दिन सक्नेछ ।